न्यूयोर्क सहरको ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति

काठमाडौं । न्यूयोर्क सहरको ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति पुगेको छ ।

Workplace

यो जहाज त्यहाँ विशेष कार्यक्रमको लागि गएको थियो । शनिबार साँझ जहाज पुलमुनिबाट गइरहेको बेला विशाल मस्तूल (जहाजमा रहेको अग्लो खम्बा) पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको हो  ।

- Advertisement -Workplace

रिपोर्टका अनुसार, ठोक्किएपछि जहाजको मस्तूलको केही भाग भाँचिएर जहाजमा खसेको थियो र अमेरिकी मिडियाले धेरै जना घाइते भएको रिपोर्ट गरेको छ ।

न्यूयोर्क सहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताएको छ तर थप विवरण भने दिएको छैन ।

मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको पनि उनले बताए छन ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?