ट्याक्टरको ठक्करबाट गुल्मीमा चार वर्षीय बालक घा`इते

गोकर्ण पाण्डे  गुल्मी । रेसुङ्गा नगरपालिका-८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका-४ का ४ वर्षीय बालक आदित्य मुखिया घा`इते भएका हुन् ।

Workplace


गुल्मी प्रहरीका अनुसार घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement -Workplace

हात, खुट्टा र गालामा चोट लागेका बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?