अर्घाखाँची मा चट्याङ लागेर यम बहादुर घर्तीकाे मु´त्यु

अनिल नेपाली  अर्घाखाँची –  अर्घाखाँची भुमिकास्थान न.पा. १० लिसेपानी बस्ने वर्ष ७२ को यम बहादुर घर्तीकाे हिजाे देखि परेको चट्याङ लागेर मु`त्यु भएको छ।

Workplace

घर्ती आफ्नै घरको दलानमा बसिरहेको बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेका थिए ।

बेहाेस भएका घर्ती लाई अस्थायी धनचाैर प्रहरी चाैकीले उद्वार गरि उपचारका लागि जिल्ला अस्पताल पठाउदा घर्तीलाई अस्पतालले मुतक धाेषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक जगनाथ मरासिनीले बताउनुभएको छ ।

चट्याङबाट मृतकको घरको भित्तामा समेत क्षति पुगि चर्किएको प्रहरी चाैकी धनचाैरका प्रमुख कुलराज खनालले बताउनुभएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?