काठमाडौ – संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर नियुक्त भएका छन।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुबेदीले यसबारे जानकारी दिएका हुन।
दुर्गा प्रसाईं नेपालका एक चर्चित व्यवसायी हुन्, जसले विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा संलग्नता जनाउँदै आएका छन्।
यस नियुक्तिले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा के प्रभाव पार्छ ।
प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा राजवादीले प्रदर्शन गर्दैछन् । यसैगरी, राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि जानकारी गराइएको थियो ।
