कपिलवस्तुमा बस दुर्घटना ११ जना घाइते

खिम खड्का

Workplace

कपिलवस्तुमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन ।बुटवलबाट कृष्णनगर जाँदै गरेको बस साँझ ५ बजेर ५ मिनेट जाँदा दुर्घटनामा परेको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ खारखानीमा लु १ ख ९२४२ नम्बरको बस दुर्घटनामा परेको कपिलबस्तुका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक पंकज चुंदालीले बताउनुभयो ।

- Advertisement -Workplace

दुर्घटनामा ११ जना घाइते भएको र घाईतेहरुको बुटवल जितगढी स्थित एडमन्ड सिटी अस्पतालमा उपचार भैरहेको र उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बसमा २८ जना जति यात्रु रहेको र कुनै कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?