बुटवलमा स्कुटर  दु`र्घटनामा एक को मृ`त्यु

बुटवल

Workplace

माघ२०-

बुटवलमा भएको सवारी दु`र्घटनामा एक जनाको मृ`त्यु भएको छ।बुटवल बाट भैरहवा जांदै गरेको लु   ८८६ नम्बरको ट्कले सोही दिशा तर्फ जांदै गरेको लु ९४  ८५९४ नम्बरको स्कुटरलाई बुटवलको राजमार्ग चौराहा चोकमा ठक्कर दिँदा  दु`र्घटना भएको हो  

दु`र्घटनामा गम्भीर घा`इते स्कुटरमा सवार यात्रु बुटवल १० कालिकानगरका ७२ बर्षिय धन बहादुर पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताउनुभयो 

ठक्कर दिएर भागेको ट्रक  चालकलाइ इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको  घ`टना बारे अनुसन्धान जारि भईरहेको प्रहरीले बताएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?