नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या ८६ पुग्यो

काठमाडौँ — नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटनमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ। साठी हजार लिटर पेट्रोल बोकेको ट्यांकर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन्।

Workplace

नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीले जानकारी दिँदै भने, “ट्यांकर विस्फोटबाट मृत्यु हुनेको अन्तिम संख्या ८६ पुगेको छ।”

- Advertisement -Workplace

उहाँले थपे, “हामीले हिजो दिउँसो १२ बजेदेखि आज दिउँसो २ बजेसम्म ८६ जलेका शवलाई सामूहिक चिहानमा गाड्यौं। शव गाड्न १४ घण्टा लागेको थियो, किनभने श्रमिकहरू पाउन नसक्दा स्थानीयहरूलाई म्यानुअल रूपमा चिहान खन्न बोलाउनुपर्‍यो।”

यो विस्फोट सङ्घीय राजधानी कादुनासँग जोड्ने मुख्य सडकको डिक्को जंक्शनमा भएको हो। घटनामा अन्य ५२ जना गम्भीर घाइते भएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?