सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।
  • छापावाल सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौ – नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेको छ।

- Advertisement -Workplace

मूल्यमा गिरावट आएसँगै आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

 

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि तोलामा १७५ रुपैयाँले कमी आएको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको थियो
।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?