सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।
  • मूल्य बढेसँगै छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भई ३ हजार ९९५ रुपैयाँ कायम भएको छ।

काठमाडौ -चालु साताको पहिलो कारोबार दिन आइतबार ह्वात्तै ओरालो लागेको सुनचाँदीको मूल्य सोमबार  पुनः उकालो लागेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ।

- Advertisement -Workplace

मूल्य बढेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा कायम भएको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य तोलामा २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?