दसैंपछि सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • दशैँको बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।
  • सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा कायम भएको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको छ।

काठमाडौ -दशैँको बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

Workplace

अघिल्लो कारोबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

- Advertisement -Workplace

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा काएम छ ।

अघिल्लो कारोबार  दिन कात्तकि २ गते छापावाल सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको महासंघले जनाएको छ
।

यस्तै, चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको छ ।

अघिल्लो कारोबार दिन कात्तकि २ गते  चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?