आज कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • कोशी र गण्डकीका हिमाली भेगमा आज हल्का वर्षा वा हिमपातको सम्भावना छ।
  • तराई र उपत्यकामा बिहान लागेको हुस्सु केहीबेरमै हट्ने मौसम विभागले जनाएको छ।
  • बुधबार वा बिहीबारदेखि भने देशभर नै वर्षा हुने पूर्वानुमान गरिएको छ।

काठमाडौ -आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Workplace

अन्य स्थानमा भने मौसम सामान्यतया सफा हुने महाशाखाको पूर्वानुमान छ ।

- Advertisement -Workplace

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

अहिले बिहानपख तराई भूभाग, उपत्यका तथा खोँचहरुमा हुस्सु वा कुहिरो लागेको छ ।

यो हुस्सु–कुहिरो केहीबेरमै हट्दै जानेछ ।

राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्य स्थानमा भने मौसम सफा रहने पूर्वानुमान छ ।

 

आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?