ताप्लेजुङमा लेक लागेर जुम्लाका युवकको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • समृद्ध पहाड संस्थामा कार्यरत जुम्लाका ३३ वर्षीय चन्द्रजंग हमालको लेक लागेर मृत्यु भएको छ।
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा कार्यरत रहँदा शनिबार उनको अचानक निधन भएको हो।
  • मृतकको शव आइतबार बिहान हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

गत चैत ८ मा समृद्ध पहाड नामक गैरसरकारी संस्थामा नियुक्त भएका जुम्लाको कनकसुन्दरी गाउँपालिका-५ का ३३ वर्षीय चन्द्रजंग हमालको लेक लागेर मृत्यु भएको छ ।

Workplace

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लोनाकमा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । संस्थामा नियुक्त भएपछि कञ्चनजंघा संरक्षण क्षेत्रको सपोर्ट कर्मचारीका रूपमा काम गर्न जाने क्रममा उनी अचानक बिरामी भएका थिए । शनिबार मृत्यु भएका गौतमको शव हेलिकोप्टरले आइतबार बिहान लिएर फर्किएको गौतमले बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?