आज मिति २०८३ कार्तिक ७ गते सनिवार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आज विभिन्न राशिका लागि शिक्षा, व्यापार र परिवारिक सम्बन्धमा लाभ मिल्नेछ।
  • केही राशिले भने स्वास्थ्य, खर्च र विरोधीहरूप्रति विशेष सावधानी अपनाउनुपर्नेछ।
  • राजनीतिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर र चुनौती दुवै देखिन्छन्।

🌻🌼🙏🙏

Workplace

मेष: हरेक काममा घाटा हुनेछ। अप्ठेरो काममा तपाईंलाई अघि लगाउनेको संख्या ठुलो छ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट लाभ हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

- Advertisement -Workplace

वृष: तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। राज्यका तर्फबाट सेवामुलक कामको सुरुवात हुनेछ। अग्रजको सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। विपक्षीसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

मिथुन: तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। विदेश यात्रा हुने योग छ। धन आर्जन हुनेछ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। परिवारले भने शंका गर्ने जोखिम छ।

कर्कट: दिन धेरै राम्रो छ। आम्दानी बढ्नेछ। स्वदेशमा रोजगारीको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। जग्गाको कारोबारबाट लाभ हुनेछ। श्रमको मूल्य मिल्नेछ।

सिंह: दिन सामान्य छ। बोलीका कारण काम बन्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ। अग्रजसँग नम्र भएर प्रस्तुत हुनुपर्ने छ। आम्दानीको स्रोत बढ्नेछन्। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या: दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। काम गर्दा सचेत बन्नु उचित हुन्छ।

तुला: कामको भार बढ्ने दिन छ। खर्च बढ्नेछ। आफन्तले विरोध गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक: दिन राम्रो छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा साथीहरु दाहिने भएकाले पहुँच बढाउन हिम्मत गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

धनु: व्यापारमा लाभ हुने दिन छ। नसोचेको ठाउँबाट आम्दानी हुनेछ। कतै घुमफिरको योजना बन्न सक्छ। शिक्षा र बौद्धिक क्षेत्रको लगानीबाट आंशिक फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर: सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथीको साथमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने आज अगाडि नबढ्नु उचित हुन्छ।

कुम्भ: दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। नयाँ योजना बन्दा मनमा खुसी मिल्नेछ। काम गर्न सहज वातावरण बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। अनावश्यक यात्रामा भने खर्च बढ्ने जोखिम छ।

मीन: दिन धेरै राम्रो छ। दैनिक काममा सुधार हुनेछ। अग्रजको साथमा गरेको काम सफल बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?