काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, ३ जना घाइते

समाचार सारांश
Auto Generated by AI
  • काभ्रेको नमोबुद्धमा झापाबाट काठमाडौँ आउँदै गरेको माइक्रो बस दुर्घटना भएको छ।
  • दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।
  • सुरक्षाकर्मीको टोलीले घाइतेको उद्धार गरी धुलिखेल अस्पताल पठाएको छ।

काठमाडौ -बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

Workplace

 

- Advertisement -Workplace

झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २ सय मिटर तल खसेको हो ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका- ६ का ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु-७ की २६ वर्षीया रिता आपागाईं र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन् ।

उनीहरुलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पुर्याएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?