शितगंगा–३ मा इन्डक्सन चुलोका लागि आवेदन खुला, ५० प्रतिशत लागत साझेदारीमा सामग्री उपलब्ध गराइने

समाचार सारांश
Auto Generated by AI
  • शितगंगा-३ अर्घाखाँचीले विद्युतीय चुलो तथा भान्साका सामग्रीका लागि आवेदन मागेको छ।
  • सहभागी हुने लाभग्राहीले लागतको ५० प्रतिशत रकम साझेदारी गर्नुपर्ने प्रावधान छ।
  • इच्छुक स्थानीय बासिन्दाले सूचना प्रकाशित भएको २० दिनभित्र वडा कार्यालयमा आवेदन दिनुपर्नेछ।

अर्घाखाँची – शितगंगा नगरपालिका– वडा न:३  कार्यालयले विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले इन्डक्सन चुलो तथा विद्युतीय खाना पकाउने सामग्रीका लागि आवेदन आह्वान गरेको छ।

Workplace

वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत Electric Cooking Programme for Nepal Continuation नामक परियोजनामार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो।

- Advertisement -Workplace

कार्यक्रमअन्तर्गत प्रयोगकर्ता घरले बढीमा ५० प्रतिशत रकम लागत साझेदारी गर्नुपर्ने सूचनामा उल्लेख छ।

कार्यक्रममार्फत इन्डक्सन चुलो १ थान, इन्डक्सन प्रेसर कुकर १ थान, इन्डक्सन सेन्टो कराई १ थान र इन्डक्सन तात्ने सामग्री १ थान उपलब्ध गराउने तथा आवश्यकताअनुसार विद्युत् वायरिङ स्तरोन्नति कार्यसमेत गरिने वडा कार्यालयले जनाएको छ।


इच्छुक वडा नं. ३ का बासिन्दाले सूचना प्रकाशित भएको  २० दिनभित्र वडा कार्यालयमा आवेदन पेश गर्नुपर्ने छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?