यी प्रदेशमा हुने छ आज वर्षा यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ।
  • कोसी, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्छ।
  • तराईमा हुस्सु लाग्ने र राति मौसम सफा रहने विभागले जनाएको छ।

काठमाडौ -देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ ।

Workplace

काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

- Advertisement -Workplace

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशका सबै भूभाग तथा हिमाली र पहाडी भूभागमा साधारणतया बादल  लाग्नेछ ।

तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको  वर्षाको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ ।

तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराईका केही भूभागमा हुस्सु लाग्ने सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?