सिन्धुलीमा जिप दुर्घटना हुँदा आठ जना घाइते

समाचार सारांश
Auto Generated by AI
  • सिन्धुलीको बीपी राजमार्गमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
  • घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
  • दुर्घटनामा चालक भने सकुशल रहेका छन् र प्रहरीले अनुसन्धान गरिरहेको छ।

काठमाडौं ।सिन्धुलीमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

Workplace

प्रहरीका अनुसार बुधबार बिहान साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा।प्र।०१–०३१ च ९७४९ नम्बरको जिप सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।

दुर्घटनामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का रोमबहादुर योञ्जन, मिना माया तामाङ, दुर्गाबहादुर योञ्जन, धनबहादुर योञ्जन, प्रेम योञ्जन, दिनेश योञ्जन, अनिल योञ्जन र टेकबहादुर थिङ घाइते भएका छन्।

घाइते आठै जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

जिप चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?