दोस्रो जे.पी. स्मृति कपका लागि टिम दर्ता खुला, कार्तिक ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने

समाचार सारांश
Auto Generated by AI
  • दोस्रो जे.पी. स्मृति कप २०८३ को लागि असोज महिनाभर टिम दर्ता खुला गरिएको छ।
  • सहभागी टिमले आवश्यक विवरण र फोटोसहितको फारम तोकिएको ह्वाट्सएप वा इनबक्समा पठाउनुपर्नेछ।
  • प्रवेश शुल्क बैंक वा इसेवामार्फत भुक्तानी गरी त्यसको भौचर वा स्क्रिनसट पठाउनुपर्नेछ।

रतन रावल मुगु – दोस्रो जे.पी. स्मृति कप २०८३ का लागि टिम दर्ता प्रक्रिया सुरु भएको छ। आयोजकका अनुसार आगामी २०८३ कार्तिक ७ गतेदेखि सञ्चालन हुने प्रतियोगिताका लागि २०८३ असोज १ गतेदेखि असोज ३१ गतेसम्म टिम दर्ता खुला रहनेछ।

Workplace

टिम दर्ता गर्न इच्छुक टोलीले आयोजकले उपलब्ध गराएको PDF फारम खोली आवश्यक सम्पूर्ण विवरण भर्नुपर्नेछ। टिम दर्तापछि सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलका फारमसमेत भरी पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा राख्नुपर्ने आयोजकले जनाएको छ।

- Advertisement -Workplace

खेलाडी तथा अफिसियलका आवश्यक कागजातसहितका फारमहरू WhatsApp नम्बर 984-8321557 र 9868252544 मा वा आयोजकको आधिकारिक Inbox मार्फत पठाउन सकिनेछ।

त्यस्तै, टिम दर्ताका लागि लाग्ने प्रवेश शुल्क राष्ट्रिय वाणिज्य बैंकको तोकिएको खाता वा eSewa QR मार्फत जम्मा गर्नुपर्नेछ।
शुल्क जम्मा गरेपछि प्राप्त भौचर वा बैंक भौचरको Screenshot समेत उल्लेखित WhatsApp नम्बर वा Inbox मा अनिवार्य रूपमा पठाउनुपर्ने आयोजकले जनाएको छ

फर्म डाउनलोड गर्न तलको लिंकमा जानुहोस्:

👉 link.हेर्नुहोस / Download गर्नुहोस्
https://drive.google.com/file/d/14k13lFeWEZ0AypSqQwqzcFEYzPCz3ETf/view?usp=drivesdk)

आयोजक:
दोस्रो जे.पी. स्मृति कप सञ्चालन समिति, मुगु

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?