आज तिजको दिन शेयर बजारमा भने हरियाली

समाचार सारांश
Auto Generated by AI
  • आज नेप्से परिसूचक १५.५५ अंकले बढेर २५८५ विन्दुमा पुगेको छ।
  • कुल ४ अर्ब ६८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
  • कम्पनीको शेयर मूल्य बढ्दा बजारमा उत्साह देखिएको छ।

काठमाडौं।आज तिजको दिन शेयर बजारमा भने हरियाली छाएको छ ।

Workplace

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५५ अंकले बढेको छ । आज नेप्से ०.९९ प्रतिशतले बढेर परिसूचक २५८५ विन्दुमा पुगेको छ ।

- Advertisement -Workplace

आज नेप्से बढ्दा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९५ हजार ६५४ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा २२६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बजार बन्द हुँदा ३३६ वटा कम्पनीको शेयर ४९ हजार ७४ पटक कारोबार भएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?