विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका ४१ वर्षीय कैदी गोविन्द भण्डारीको मृत्यु भएको छ।
  • धनकुटा घर भएका भण्डारी लागुऔषध मुद्दामा १० वर्षको कैद सजाय काटिरहेका थिए।
  • उनले २०८१ सालदेखि कारागारमा सजाय भुक्तान गर्न सुरु गरेका थिए।

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ।

Workplace

धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भई हाल विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय गोविन्द भण्डारीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

- Advertisement -Workplace

मोरङ कारागारका निमित्त प्रशासक तुलसी पौडेलका अनुसार भण्डारी लागुऔषध मुद्दाका कैदी सजया भुक्तान गरी रहेका थिए। लागुऔषध मुद्दामा अदालतले भण्डारीलाई १० वर्ष कैद सजाय र ७५ हजार रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार २०८१ असोज १३ गतेदेखि कैद भुक्तान गरिरहेका उनी २०९१ साउन १५ गतेसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?