प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो बिदेश भ्रमण स्वीकृत

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुनेछ।
  • मन्त्रिपरिषद्ले उद्योगमन्त्रीको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमा दीपक साहलाई सिफारिस गरेको छ।
  • सरकारले प्रधानमन्त्रीको भ्रमणका साथै विभिन्न पदमा नियुक्ति र बढुवासम्बन्धी निर्णयहरू सार्वजनिक गरेको छ।

काठमाडौं।सरकारले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन्।

Workplace

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्री शाह २०८३ असोज ६ देखि १० गतेसम्म हुने महासभामा सहभागी हुनेछन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेले प्रधानमन्त्रीको विदेश भ्रमण, नयाँ मन्त्री सिफारिस, विभिन्न पदमा नियुक्ति तथा बढुवासहितका महत्त्वपूर्ण निर्णयहरूबारे जानकारी दिए।

उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत भइसकेको जानकारी दिँदै मन्त्री पोखरेले नयाँ उद्योगमन्त्रीका रूपमा सुनसरीका सांसद दीपक साहको नाम सिफारिस भएको पुष्टि गरे। साहको शपथग्रहण छिट्टै हुने उनले बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?