त्रिशूलीले बगाएर ल्याएका ग्यास सिलिन्डर प्रयोग नगर्न धादिङ प्रहरीको आग्रह

समाचार सारांश
Auto Generated by AI
  • त्रिशूली नदीले बगाएर ल्याएका ग्यास सिलिन्डर प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ।
  • फेला परेका शंकास्पद वस्तुहरू नछुन र नजिकैको प्रहरी कार्यालयमा बुझाउन भनिएको छ।
  • बाढीबाट आएका सामग्रीहरू जोखिमपूर्ण हुन सक्ने भएकाले सतर्क रहन प्रशासनले अनुरोध गरेको छ।

चितवनत्रिशूली नदीले बगाएर ल्याएका ग्यास सिलिन्डर घरमा प्रयोग गर्दा जोखिम हुन सक्ने भन्दै धादिङ प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।

Workplace

प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर वा अन्य बहुमूल्य वस्तु फेला परेमा आफैं प्रयोग नगरी नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन माइकिङमार्फत आग्रह गरेको छ।

बाढीका कारण नदीबाट बगाएर आएका सामग्री जोखिमपूर्ण हुन सक्ने भएकाले सुरक्षालाई ध्यान दिई त्यस्ता वस्तु नचलाउन र इमानदारीपूर्वक प्रहरीलाई बुझाउन प्रहरीले अनुरोध गरेको हो। धादिङ प्रशासनले पनि पछिल्लो समय नदी तथा राजमार्ग आसपास उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?