रसुवा बाढी अपडेट: ९८७ शव फेला

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको छ।
  • विभिन्न क्षेत्रमा गरी ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।
  • मृतक र बेपत्ता हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी र विदेशी नागरिकसमेत छन्।

काठमाडौं ।रसुवामा आएको बाढी पछि मंगलबार बिहानसम्म ९८७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि अझै करिब ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्।

Workplace

प्राधिकरणका अनुसार भदौ १६ गते बिहान ९ बजेसम्म बाढी प्रभावित क्षेत्रमा फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६  नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जना फेला परेका छन्।

- Advertisement -Workplace

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् ।  त्यस्तै, रसुवामा करिब ८६५ नुवाकोटमा करिब १ हजार ५५८, जलविद्युत् आयोजनाबाट करिब ६३९, सम्पर्कविहीन विदेशी नागरिक ५८३, विदेशीसँग घुम्न गएका नेपाली १६४, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन रहेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?