राहत कोषमा पैसा हालेको भनी नक्कली भौचर पोष्ट गर्ने भगवान कार्की प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नक्कली भुक्तानी देखाउने एक व्यक्ति पक्राउ परेका छन्।
  • रामेछापका भगवान कार्कीले च्याटजीपीटीको प्रयोग गरी नक्कली भौचर र क्यूआर कोड बनाएका थिए।
  • उनले बाढी पीडितका लागि एक लाख बीस हजार रुपैयाँ सहयोग गरेको भनी सामाजिक सञ्जालमा भ्रम फैलाएका थिए।

काठमाडौ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भनी नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जना पक्राउ परेका छन् ।

Workplace

 

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।

उनले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भनी च्याटजिपिटीबाट नक्कली भौचर खडा गरेको पाइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?