रसुवाका बाढी प्रभावितलाई नयाँ सोच युवा समूहले ५० हजार आर्थिक सहयोग

समाचार सारांश
Auto Generated by AI
  • रसुवाका बाढी प्रभावितका लागि नयाँ सोच युवा समूहले ५० हजार रुपैयाँ सहयोग गरेको छ।
  • सरकारी क्यूआर कोडमार्फत उक्त रकम विपद् व्यवस्थापनका लागि प्रदान गरिएको हो।
  • समूहले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको छ।

अर्घाखाँची  — रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नयाँ सोच युवा समूहले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

Workplace

बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले नयाँ सोच युवा समूहले नेपाल सरकारले उपलब्ध गराएको क्यूआर (QR) कोडमार्फत ५० हजार आर्थिक सहयोग रकम प्रदान गरेको नयाँ सोच युवा समूह का अध्यक्ष शुरज थापा ले जानकारी दियका हुन ।

- Advertisement -Workplace

 


विपद्को समयमा पीडित परिवारलाई साथ र सहयोग पु¥याउने उद्देश्यले समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको नयाँ सोच युवा समुहा का सचिव दिपक खत्रिले नेपाल खोज खबर लाई बताय का हुन।

नयाँ सोच युवा समूहले यसअघि पनि विपन्न तथा आर्थिक रूपमा कमजोर परिवार, र खेलकुद क्षेत्रलगायत विभिन्न सामाजिक तथा मानवीय कार्यमा निरन्तर आर्थिक सहयोग गर्दै आएको सचिव दिपक ले भने।

समूहले समाजमा आवश्यक परेका बेला आफ्नो क्षमताअनुसार सहयोग गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको खत्रि को भनाई छ।

रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि गरिएको यो सहयोगले विपद्को समयमा एक–अर्कालाई सहयोग गर्ने सामाजिक भावना अझै बलियो बनाउन प्रेरणा दिने विश्वास छ नेपाल खोज खबर लाई खत्रिले भने।

नयाँ सोच युवा समूहले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यलाई नयाँ सोच युवा समुहले निरन्तरता दिने छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?