रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या ३५९ पुग्यो, उद्धार कार्य जारी

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ३५९ जनाको मृत्यु भएको छ।
  • विभिन्न जिल्लाबाट फेला परेका शवहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
  • बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।

Workplace

नेपाल प्रहरीले बिहीबार दिउँसो ५ बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३५९ जनाको शव फेला परेको पुष्टि भएको हो।

जसमा रसुवाबाट १७, धादिङबाट ३३, गोरखाबाट ३०, नवलपरासी (पूर्व) बाट ८२, नुवाकोटबाट २८, चितवनबाट १३२, तनहुँबाट २२ तथा नवलपरासी (पश्चिम) बाट १५ वटा शव फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी, ६३ जना घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?