लागुऔषधसहित एक जना प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • गोकर्णेश्वरबाट चार सय ग्राम गाँजासहित विजय विक पक्राउ परेका छन्।
  • सुन्दरीजल प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
  • प्रहरीले यस घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

काठमाडौ – गोकर्णेश्वर नगरपालिका-२ नाम्गेलबाट अवैध लागुऔषध गाँजा चार सय ग्रामसहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय विजय विकलाई प्रहरीले आज पक्राउ गरेको छ।

Workplace

 

प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले बा९७ प ४८०९ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त गाँज सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?