यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति बागमती र गण्डकीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।
  • सिन्धुपाल्चोकमा १०० मिलिमिटरभन्दा बढी र अन्य केही जिल्लामा वर्षा मापन गरिएको छ।
  • आज दिनभर र राति देशका विभिन्न पहाडी तथा तराईका भेगमा ठूलो वर्षाको सम्भावना छ।

काठमाडौ – गएराति गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

Workplace

पछिल्लो १२ घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको धेरैजसो ठाउँमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यसैगरी कास्की, लमजुङ, नुवाकोट र झापालगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।

- Advertisement -Workplace

आज कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति कोशीको हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?