सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड विक्रमबाबु विश्वकर्माले हात पारे

समाचार सारांश
Auto Generated by AI
  • औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३ मा विक्रमबाबु विश्वकर्माले सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड जितेका छन्।
  • अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले आयोजित कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो।
  • गुल्मीमा जन्मिएर हाल काठमाडौँमा सांगीतिक यात्रा गरिरहेका विश्वकर्माका थुप्रै गीतहरू निकै लोकप्रिय छन्।

काठमाडौं।९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ मा लोकप्रिय सर्जक विक्रमबाबु विश्वकर्माले सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड प्राप्त गरेका छन्।

Workplace

अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मूल नारासहित भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षता सञ्चालन भएको थियो।

लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका विक्रमबाबु धेरै गित हरु बजार मा छन्। उनका गित हरु दर्शक हरु ले मन पराउने गरेका छन्।
गुल्मीमा जन्मिएर विक्रमबाबु विश्वकर्मा पछिल्लो समय काठमाडौंमा बसेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?