१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
  • लिची दिने प्रलोभन देखाई घरको कोठामा लगेर ती किशोरले बालिकालाई करणी गरेको आरोप छ।
  • घटनाबारे भदौ ४ गते उजुरी परेपछि प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

पाल्पा।पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक १६ वर्षीय किशोर पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ गते दिउँसो अन्दाजी ३:३० बजेको समयमा ती किशोरले बालिकालाई लिची खाने प्रलोभन देखाई घरमा बोलाई ललाई-फकाई गोठमाथिको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

Workplace

घटनाबारे पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दर्ता गराएका थिए । जाहेरी परेलगत्तै प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका किशोरका बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?