घट्यो सुनको मूल्य,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

समाचार सारांश
Auto Generated by AI
  • बिहीबार स्थानीय बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ।
  • सुनको मूल्य घटेर प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौ – स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ।

- Advertisement -Workplace

अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर ४ हजार ७४५ रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?