समाज झूटमा रमाउन थालिसकेकाे छ: एमाले अध्यक्ष केपी ओली

समाचार सारांश
Auto Generated by AI
  • समाजलाई झूट पत्याउने बानी परेको ओलीले बताएका छन्।
  • अहिले गोएबल्स शैलीभन्दा पनि महागोएबल्स शैली हावी भएको छ।
  • वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही चलाएको उनको आरोप छ।

काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले समाजलाई झूट पत्याउने बानी परिसकेको टिप्पणी गरेका छन्।

Workplace

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

- Advertisement -Workplace

‘हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउनेलाई गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली भएको छ’, उनले भने।

त्यसैगरी उनले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेकाे पनि आरोप लगाए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?