नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा दुई दिनको अवधिमा सुनको मूल्य १५ हजार रुपैयाँभन्दा बढीले घटेको छ।
  • बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्यमा पनि गिरावट आएर बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ पुगेको छ।

काठमाडौ = नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै भारी गिरावट आएको छ। बुधबार प्रतितोला १० हजार १०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पनि थप ५ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Workplace

यससँगै बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार यसको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँसम्म पुगेको थियो।

- Advertisement -Workplace

लगातार दुई दिनको गिरावटसँगै सुनको मूल्यमा कुल १५ हजार रुपैयाँभन्दा बढीको कमी आएको छ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार यसको मूल्य ४ हजार ९२५ रुपैयाँ थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?