मुगुमा एक युवतीले गरिन आत्महत्या

समाचार सारांश
Auto Generated by AI
  • मुगुको सोरु गाउँपालिकाकी १८ वर्षीया कृष्णा शाहीले गमगढीमा आत्महत्या गरेकी छिन्।
  • कक्षा १२ को परीक्षा सकेर बसेकी उनले आफन्तको घरको छतमा झुन्डिएर ज्यान फालेकी हुन्।
  • शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ।

रतन रावल मुगु।
जेठ ३ गते
मुगुमा एक युवतीले आत्म हत्या गरेकी छन् । मुगुको सोरु गाउपालिका वडा न. ११ धैनका धनराज शाहिकी छोरी बर्ष १८ की कृष्णा शाही साँझ ५:५३ बजे सदरमुकाम गमगढी बजारको कृष्ण चोक नजिकै रहेको गगन शाहिको ५ तले घरको छतमा राखिएको पानी ट्याङकीको याङ्गलमा सल  दोपट्टा) को पासो लगाई आत्म हत्या गरेकी हुन ।
आफन्त बाजे नाता पर्ने गगन शाहीको घरमा कक्षा १२ को परिक्षा सकेर बस्दै आएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपि रविराज थपलियाले बताए । उनका अनुसार अस्थाई प्रहरी पोष्ट कालिका मालिका लाई घटना बारे जानकारि

Workplace

गराउन साथ प्रहरी सहायक निरिक्षक प्रेम सिंह कार्किको कमाण्डमा खटिएको टोलिले घटना बारे जानकारी लिएको थियो । उनका अनुसार मृतक शाहीको मुचुल्का उठाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको डिएसपि थपलियाको भनाई छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?