वर्षे कार्यकालको समीक्षा: जेठ ७ गते झण्डा चोकमा सार्वजनिक सुनुवाइ तथा खुल्ला बहस गर्दै मुगु छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम

समाचार सारांश
Auto Generated by AI
  • छायाँनाथ रारा नगरपालिकाले आगामी जेठ ७ गते सार्वजनिक सुनुवाइ तथा खुल्ला बहस आयोजना गर्ने भएको छ।
  • विगत चार वर्षको विकास निर्माण र सेवा प्रवाहको समीक्षा गर्दै नागरिकका जिज्ञासा र सुझाव सुनिनेछ।
  • उक्त कार्यक्रम बिहान साढे ७ बजे झण्डा चोकमा हुने भन्दै नगर प्रमुखले सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्।

स्थानीय तहमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी जेठ ७ गते सार्वजनिक सुनुवाइ तथा खुल्ला बहस कार्यक्रम आयोजना हुने मुगु छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णुकुमार भाम ले केही केहिबेर अघि मात्र आफ्नो फेसबुक पेजमा जानकारी गराउनुभएको छ विगत ४ वर्षमा सम्पादन भएका काम, सेवा प्रवाह र विकास निर्माणको समीक्षा गर्न यो चौथो पटकको सार्वजनिक सुनुवाइ आयोजना गर्न लागिएको हो। नगर प्रमुख भामले बताउनुभएको हो।आयोजकका अनुसार कार्यक्रम २०८३ साल जेठ ७ गते बिहान ठीक ७:३० बजे जिल्ला वन कार्यालय अगाडि, बीच सडकमा अवस्थित ‘झण्डा चोक’ मा सञ्चालन हुनेछ।भएको।

Workplace

सार्वजनिक सुनुवाइमा नगरको समग्र विकास, बजेट कार्यान्वयन र सेवा प्रवाहका विषयमा नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष छलफल हुने छ। कार्यक्रममा नगरवासीहरूले आफ्ना जिज्ञासा, गुनासा र रचनात्मक सुझावहरू प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।भएकाछनयस गरिमामय खुल्ला बहस कार्यक्रममा स्थानीय बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सम्पूर्ण नगरवासीहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?