जीवन र मृत्यु काे मुखमा रहेका मुगुका गोकर्ण बोहोरा लाई समाजसेवी अक्कल बोहराले १ लाख ७० हजार उपचार म गरे सहयोग ।

समाचार सारांश
Auto Generated by AI
  • मुगुका बिरामी गोकर्ण बोहराको उपचारका लागि कोपिला फाउन्डेसनका अक्कल बोहोराले १ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्।
  • अत्यधिक स्वास्थ्य समस्याका कारण कोहलपुर मेडिकल कलेजमा उपचाररत गोकर्णको स्वास्थ्यमा हाल सुधार भइरहेको छ।
  • समाजसेवी बोहोराले यसअघि पनि मुगुको शैक्षिक र भौतिक विकासमा विभिन्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।
  • जीवन र मृत्यु काे मुखमा रहेका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं१३थार्प निवासी गोकर्ण बोहोरा लाई कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहोरा ले रु १ लाख ७० हजार उपचारको लागि सहयोग गरेका छन्।
    गोकर्ण बोहरालाई एक्कासी पेटमा समस्या देखा परेपछि  जिल्ला अस्पतालमा  मुगु ल्याइएको थियो। जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि र जटिल समस्या दिखिएको  कारण देखाउदै डक्टरहरू ले नेपालगञ्ज रिफर गर्दिय।

स्वास्थ्यमा जटिल समस्या आएपछि पैसाको पनि समस्या भएको उनका बुवाले बताएका छन्। समाजसेवी एवं पूर्वधावाग खेलाडी स्पेनको कोस्टा ब्लङ्कामा बस्दै आएका समाजसेवी बोहराले पहिलो किस्तामा ३० हजार  फेरि पनि औषधि उपचार गर्नुपर्ने भएकोले दोस्रो किस्ता रु.१ लाख ४० हजार बोहराले यस्तै दुःखी गरिबी असहाय व्यक्ति र विभिन्न ठाउँमा जीवनको स्मरण र विभिन्न ठाउँमा समस्या परेका व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेका छन्। अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। स्वास्थ्यमा अहिले सुधार भएको परियार स्रोतले बताएका छन्। बोहराले यति मात्र होइन जहाँ विपद असाय र विभिन्न ठाउँमा दुःख परेका व्यक्तिहरूलाई आफूले सक्ने जति सहयोग गरेेका छन। विगत लामो समय सम्म समाज सेवामा स्मरण रहँदै आएका बोहरा मुगु जिल्लाको शैक्षिक सुधारका लागि सहयोग र विभिन्न बाटोघाटो मठमन्दिर शौचालय र पार्टीपौवा सहित धर्मशाला पनि थुप्रै दर्जनौं भन्दा बढी विकासका योजनाका काम गरेका छन्।जिल्ला म।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?