जीवन र मृत्यु काे मुखमा रहेका  मुगुका गोकर्ण बोहराको उपचारमा सहयोग गरे समाजसेवी अक्कल बोहराले १ लाख७० हजार ।

समाचार सारांश
Auto Generated by AI
  • मुगुका बिरामी गोकर्ण बोहोराको उपचारका लागि अक्कल कोपिला फाउन्डेसनले १ लाख ७० हजार सहयोग गरेको छ।
  • आर्थिक अभावमा उपचार गर्न समस्या परेका बोहोराको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
  • समाजसेवी अक्कल बोहोराले लामो समयदेखि मुगुका गरिब तथा विपन्न वर्गलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्।
  1. जीवन र मृत्यु काे मुखमा रहेका  मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १३ थार्प निवासी गोकर्ण बोहोरा लाई। अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहोरा ले रु १ लाख ७० हजार उपचार म सहयोग गरेका छन्।
    गोकर्ण बहादुर बोहरा लाई एक्कासी पेटमा समस्या देखा परेपछि उनलाई  मुगु जिल्ला म हरेको जिल्ला अस्पतालमा पुर्‍याइयो तर विडम्बना त्यहाँ उपचार असम्भव भएपछि उनलाई र जटिल समस्या भएको कारण  देखाउदै डाक्टरहरू ले नेपालगञ्ज रिफर गरे। घरको आर्थिक अवस्था नाजुक भएकोले र इमर्जेन्सी समस्या परेकोले पैसा अलिकति अपुक भएको परिवार स्रोतले बताएको थियो।  समय मुगु जिल्लामा दुःख विपत असाय व्यक्तिहरू लाइ सहयोग गर्दै आइरहेका अक्कल कोफिला फाउन्डेसनका संस्थापक एवं पूर्व  धावाक। खेलाडी अक्कल बोहरा ले  गोकर्ण बहादुर बोहराको उपचार म १ लाख७० हजार। सहयोग गरेका छन् लामो समय स्पेनको कोस्टा ब्लङ्कामा बस्दै आउनुभएका बोहरा भौगोलिक विकटता मुगु जिल्लाको क्षेत्रमा शैक्षिक सुधारका कार्यक्रमसँगै मठमन्दिर बाटो पाटीपौवा धारा प्रतीक्षालय सँगै विभिन्न ठाउँमा उहाँले जनमुखी सहयोग गर्दै आइरहेका छन्। दुःखी गरिब असाय विपत भैपरि निम्तिन्छ त्यहाँ बगेका आँसु म मलम्पट्टी लगाउँदै आएका बोहराले लामो समय समाजसेवामा समर्पित हुँदै आएका छन्। अहिले नेपालगञ्ज मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ। उपचारमा उहाँको स्वास्थ्यमा सुधार आइरहेको प्रयास स्रोतले बताएका छन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?