प्रधानमन्त्री सुशीला कार्की मुगुको रारा ताल को भ्रमण गरेर जुम्ला पुगिन्।

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री सुशीला कार्की हेलिकोप्टरमार्फत मुगुको रारा ताल भ्रमण गरी जुम्ला पुग्नुभएको छ।
  • उहाँले रारा तालको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै त्यहाँका सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ।
  • जुम्लामा उहाँले कर्णाली प्राविधिक शिक्षालयको अवलोकन र चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।
पूरा समाचार सुन्नुहोस्

रतन बहादुर रावल।
मुगु

Workplace

प्रधानमन्त्री सुशीला कार्की स्वर्गकी अप्सरा मुगुको रारा ताल पुगेकी छिन् । उनी बिहीबार बिहान साढे १०:३० बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत मुगु को रारा तालको भ्रमण गरे सँगै  अहिले जुम्ला पुगेकी हुन् ।
प्रधानमन्त्री कार्कीले मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुख हरूसँग भेटघाट  सँगै स्वर्गकी अप्सरा मुगुमा अवस्थित रारा ताल मनमा दृश्य विश्वकै पवित्र  जलसँगै सुन्दर रमणीय ठाउँ भएको पनि  प्रधानमन्त्री कार्कीले भन्नुभयो  तेस्तै रारा त्यस्तै मुगु प्रमुख सरकारवाला निकायका पदाधिकारी सँग  भेटघाट र छलफलपछि  रारा तालको अवलोकन गरेर जुम्ला पुगेको उनको सचिवालयले जनाएको छ ।      तस्बिर:प्रधानमन्त्री सुशीला कार्की सवार रारा।जुम्ला का प्रमुख जिल्ला अधिकारी दिपक पाैडेल का अनुसार जुम्ला भ्रमणपछि प्रधानमन्त्री कार्की आज दिउसाे समय मिलेपछि कर्णाली प्राविधिक शिक्षालयकाे अवलोकन गर्ने र भाेली बिहान जुम्लाको प्रशिद्व मन्दिर चन्दननाथ भैरवनाथ मन्दिरकाे दर्शन गरि शुक्रबार जनकपुर जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री कार्कीसँग प्रमुख स्वकीय सचिव दुर्गा प्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्ला हाकार राम बहादुर रावल समेत सहभागी रहेका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?