माइतीघरमा तनाव, एमालेका प्रदर्शनकारीले गरे सवारीसाधनमा तोडफोड

समाचार सारांश
Auto Generated by AI
  • ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन्।
  • प्रदर्शनकारीले गुडिरहेका निजी सवारीसाधनमा तोडफोड गरेका छन्।
  • प्रहरी घेरा तोड्ने क्रममा झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ।

काठमाडौ – अध्यक्ष केपी ओली पक्राउको विरोधमा नेकपा एमालेका प्रदर्शनकारीले माइतीघरमा सवारीसाधन तोडफोड गरेका छन् ।

Workplace

प्रदर्शनकारीहरुले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् ।

अहिले माइतीघरको अवस्था तनावग्रस्त छ । प्रदर्शनकारीहरु माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज गरेको छ ।

पार्टी अध्यक्ष ओली पक्राउ परेपछि एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?