मुगुम राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक। जिल्लाको निम्ति महत्वपूर्ण विकासको योजनामा आधारित पत्र

राष्टिय स्वतन्त्र पार्टी रास्वपा मुगुले आफनो चुनावी बाचा पत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिसभा सदस्यको चुनावको लागि मुगु रास्वपा पार्टीका उम्मेदवार भुवन टमाटाले चुनावी वाचा पत्र सार्वजनिक गरेका छन ।सोही बाचापत्रमा हरेका छन। गाउपालिकामा उच्च गतिको इन्टरनेट सामुदायिक वाइफाइ जोन डिजिटल साक्षरता अभियान संचालन गर्ने । उच्च गतिको इन्टरनेट स्टारलिंक उपग्रह आधारिरत सेवा प्रदान गरिने ।युवाहरुलाई ग्राफिक डिजाइन कन्टेन्ट राइटिंग प्रोगामिंङ डाटा इन्ट्रमा सहभागी गराइने । बिकट बस्तीका नागरिकलाई सस्तो दरमा इन्टनेट र मोवाइल सेवा उपल्बध गराइने वाचापत्रमा उल्लेख गरिएको छ ।
यस्ता छन रास्वपाका बाचा
१ लाइफलाइन स्वास्थ्य हेलिकप्टर सेवा
२ स्मार्ट स्वास्थ्य केन्द्र स्थापना
३ मुगु जिल्ला अस्पतालको समग्र बिकास
४ मानसिक स्वास्थ्य सेवा संचालन
५ रारा एडभेन्चर स्पोर्ट एकेडमी स्थापना
६ प्रत्येक गाउपालिकामा खेलमैदान
७ बिद्यालय खेल क्रान्ति
८ मुगु चेली कार्यक्रम
९ खेलकुद र पर्यटन एकिकरण
१० प्रतिभा खोज र बिकास कार्यक्रम
११ सास्कृति र शिक्षा केन्द्र
१२ पबित्र प्राकृतिक संरक्षण केन्द्र
१३ चाडपर्वको संरक्षण र सहभागीता।

Workplace

वाचा पत्र मा समावेशी को रुपमा मुगुको विकासको लागि। नयाँ अनुपमको उपहार को रुपम लिएको युवाको मुखि करण को प्रतिबद्धताको संरक्षण रुपम लिएको महत्वपूर्ण भूमिका निर्वा। जनताको निम्ति सुशासन समृद्धि भएको उम्मेदवारको रूपमा। चििनिएका छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?