कार्य सम्पादन मूल्यांकान मा मुगुका स्थानीय तह मध्य छायाँनाथ रारा नगरपालिका ६४.५५ उत्कृष्ट अङ्क ल्याई प्रथम।

मुगु कर्णालि प्रदेश   सम्पादन मुल्यांकनमा मुगुका स्थानीय तह मध्य मुगुको छायाँनाथ रारा उत्कृष्ट अंक सहित प्रथम भएको छ ।

Workplace

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कन कुल प्राप्त अंक मध्य ६४ .५५ प्रतिशत उत्कृष्ट  अङ्क ल्याउदै छायाँनाथ रारा नगरपालि  प्रथम भएको हो।

यस्तै मुगुम कार्मारोङ गाउँपालिका ले ६०.५५ दशमलव  अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । खत्याड गाउँपालिका  ५३.७६ प्रतिशत अंक ल्याएर तेस्रो स्थान हुन सफल भएको छ ।

यसैगरी क्रमश : सोरु गाउपालिका ले ४३.१३  प्रतिशत गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबै भन्दा कम ४३ दशमलव १३प्रतिशत अंक पाएको छ । सबैभन्दा कमजोर  सोरु गाउपालि ले कम प्रतिशत अङ्क प्राप्त गरेको वित्त आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कको आधारमा मूल्याङ्क हुने गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?