- आमा गोरीकला बोहरा र ससुरा बा को सम्झनामा अक्कल कोपिला फाउन्डेसन का संस्थापक दम्पति अक्कल बोहरा र उहाँकै धर्मपत्नी कोपिला बोहरा ले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० म प्रवेशद्वार गेट निर्माण गरिएको छ। नौ लाख लागतमा निर्माण गरिएको छ।

। यो प्रवेशद्वार गेट मुगु जिल्लाकै उत्कृष्ट गेट बनाइएको छ। जनै पूर्णिमामा धार्मिक तीर्थयात्रु। रिणिमक्षे छायाँनाथ धाम प्रवेश गर्ने धामी र तीर्थयात्रीलाई पनि स्वागत गर्ने उद्देश्यले यो गेट निर्माण गरिएको हो। दम्पति जीवनले मुगुका शैक्षिक क्षेत्रमा विभिन्न ठाउँमा शैक्षिक सामग्रीसँगै विपत अन्याय र असहाय व्यक्तिहरूलाई पनि सहयोग गर्दै आउनुभएका दम्पति जीवनले। त्यही स्थानमा फेरी दुईवटा पानीका धारा निर्माण गरेका छन्। पानीको हाहाकार गमगढी सदरमुकामसम्म पुग्न कतै पानी बाटोमा नपाइने भएकोले ठाउँमा पानीको धारा निर्माण गरेका हुन्। आमा गोरिकालाको सम्झनामा विभिन्न मठ मन्दिर प्रतीक्षालाई धर्मशाला आफ्नै गाउँमा करिब २ करोड बराबरको हाराहारीमा ढुङ्गाका सिडी बनाइरहेका बोहोरा ले स्थानीय बासिन्दाहरू बेरोजगारी छन् त्यसैले आफ्नै गाउँमा आफूले अर्काको देशमा जुठा भाडा माझेर कमाएको पैसाले थोरै यो विकास गरेको बताउनु भएको छ। यति मात्र हैन कैयौँ वर्षदेखि समाजसेवामा लाग्दै आइरहेका बोहरा दम्पति जीवन स्पेनको कोस्टा बलङ्कामा बस्दै आएका छन।

