झापाबाट फर्किएपछि बालेन्द्र शाह (बालेन) ले नेताहरूसँग भेटघाट तीव्र

काठमाडौ – झापाबाट फर्किएपछि बालेन्द्र शाह (बालेन) ले नेताहरूसँग भेटघाट तीव्र पारेका छन् ।

Workplace

आइतबार माघ ११ बिहानैदेखि ललितपुर ज्वागलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको घरमा उनले नेताहरूसँग भेटघाट गरेका हुन् ।

रास्वपा नेता गणेश पराजुली, रञ्जु दर्शना, आशिका तामाङ, राजिव खत्रीलगायतका उम्मेदवारहरू उनलाई भेट्न पुगेका छन् ।

बालेनले देशैभर चुनावी क्याम्प्यानिङ गर्ने उम्मेदवारहरूले बताएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?