गुल्मीमा मोटरसाइकल दु`र्घटना हुँदा एक जनाको मृ`त्यु

गोकर्ण पाण्डे  गुल्मी – गुल्मीमा मोटरसाईकल दु`र्घटना हुदा एक जनाको ज्यान गएको छ ।

Workplace

मदन भण्डारी राजमार्ग अन्तरगत तम्घास सिमलटारी सडक खण्ड अन्तरगत इस्मा गाउपालिका १ भाराह खोलामा मोटरसाईकल दुर्घटना भएको हो ।

- Advertisement -Workplace

झरनाबाट तम्घास तर्फ आउंदै गरेको लु ५६ प ८४२६ नं.को २०० सि.सि. को NS पल्सर मो.सा. अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी सवार रेसुङ्गा नगरपालिका २ बस्ने बर्ष २६ को सरोज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक रेसुङ्गा न.पा.२ बाख्रेछेडा बस्ने बर्ष २७ का मोहन बस्नेत रहेका छन्। दुर्घटनामा परेको मोटरसाइकल मदनभण्डारी राजमार्गको पक्की सडकबाट १५ मिटर तल खसेको छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?