नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा खेदिएका एआईजी मनोज केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी

काठमाडौ – सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्र्दा तत्कालिन केपी ओली नेतृत्वको सरकारबाट खेदिएका एआईजी मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को  प्रमुख बनाएको हो  ।

Workplace

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन ।

- Advertisement -Workplace

भुटानी शरणार्थी प्रकरणको गम्भिर अनुसन्धान गरिरहेका केसीलाई सरकार फेरबदल भए लगत्तै कांग्रेस एमालेको सरकारले जिम्मेवारीबाट हटाएको थियो ।

केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले २०७९चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?