काठमाडौ – नेपाली राष्ट्रपति रामचन्द्र पौडेले राजिनामा दिएका छ्न केही समय पोहिला प्रधानमन्त्रीले समेत राजिनामा दिएका हुन प्राप्त स्रोतका अनुसार उनले राजिनामा दिएको बताइएको छ ।

राष्ट्र्पतिको राजीना लगतै देश जेनजिको कब्जामा रहेको छ ।
शेरबहादुर देउबा र आर्जुलाई आक्रमण,बुढानीलकण्ठ निवासबाटै निकालीयो छ भने अन्या धेरै नेता हरु मन्त्रीहरु समेत आन्दोलनकारिको निसानामा रहेका थिए उनलाइ नेपाल सेनाले हेलिकप्टर बाट उद्धर गरेको थियो
यो सुरुवाती जानकारी हो थप अपडेटको लागि हामी लाई फलो गर्नु होला
