३ हजारले बढ्यो सुन, तोलाको कति छ आज

काठमाडौं– आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो ।

Workplace

 

- Advertisement -Workplace

शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेर २ लाख रुपैयाँ क्रस गरेको थियो । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको हो  ।

शुक्रबार सुनको मूल्य २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएकोमा आइतबार बढेर २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेको हो  ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?