झापा–५ का उम्मेदवार बालेन शाहले काठमाडौंबाट मतदान गर्ने

काठमाडौ – झापा–५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले काठमाडौंबाट मतदान गर्ने भएका छन्।

Workplace

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कूलमा रहेको मतदान केन्द्रबाट ७ बजे बिहानै मतदान गर्ने उनको सचिवालयले जनाएको छ।

निर्वाचन आयोगले मतदानका लागि फागुन २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?