आशिका तामाङसहित दुई जनालाई कैद सजाय

काठमाडौ – भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई कैद सजाय सुनाएको हो।

Workplace

 

- Advertisement -Workplace

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ।

आपराधिक उपद्रवमा दोषी ठहर गरेको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।

साँगास्थित झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले पालिकाको सूचना बोर्ड र रसिद च्यात्दै आगजनी गरेका थिए।

त्यही विषयमा सूर्यविनायकका नगर प्रहरी प्रमुख बिरबहादुर अधिकारीले आशिका तामाङसहित उनको समूहविरुद्ध आपराधिक उपद्रव कसुरमा प्रहरीमा जाहेरी दिएका थिए।

सोही कसुरमा प्रहरीले उनीहरूलाई दोषी ठहर गरेको हो। पाँच दिन कैदसहित उनीहरूलाई ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ दामासाहीले बराबर क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ तिराउन आदेश भएको हो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?