बुटवल उपमहानगरपालिकाले युवा स्व–रोजगार तालीम खुला गर्ने

बुटवल,
बुटवल उपमहानगरपालिकाले नगर कार्यपालिकाको वार्षिक कार्यक्रमअनुसार युवालाई स्वरोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको हो ।

Workplace

 

‘मेयर युवा रोजगार प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत आधुनिक प्रविधि र सीपमूलक तालीममार्फत दीगो रोजगार सिर्जना गर्ने उद्देश्यले यो तालीम खुला गरिएको हो।

स्वरोजगार बन्न इच्छुक युवाहरुलाई आवश्यक सीप प्रदान गरी आत्मनिर्भर बनाउन नगरपालिकाले योजना अघि सारेको छ।

यसका लागि इच्छुक युवाले २०८२ भदौ १ गतेदेखि १५ गतेसम्म वडा कार्यालय वा बुटवल उपमहानगरपालिकाको रोजगार शाखामा दरखास्त पेस गर्न सक्ने नगरपालिकाले जनाएको छ।

आवेदन फाराम निःशुल्क उपलब्ध हुने र वडा कार्यालय तथा नगरपालिका वेबसाइट https://butwalmun.gov.np/ मार्फत पनि प्राप्त गर्न सकिने जानकारी दिइएको हो ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?